मङ्लबार, बैशाख ४, २०८१

राष्ट्रियसभा निर्वाचन संयोजनका लागि यी हुन काँग्रेसका प्रतिनिधि (नामावली सहित)

काठमाडौ माघ २१ , नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न क्रमस
प्रदेश नं १ मा डा डिला संग्रौला, प्रदेश नं २ मा विमलेन्द्र निधि, प्रदेश नं ३ मा डिना उपाध्याय प्रदेश न ४ उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठ लाई केन्द्रीय प्रतिनिधि तोकेको छ ।

त्यस्तै गरि प्रदेश  न ५,६ र ७ का लागि भने बालकृष्ण खाँण, जीवनबहादुर शाही र एनपी साउदलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिईएको काँग्रेसले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।