शनिबार, बैशाख ८, २०८१

राज्य विप्लवको मुद्दामा राउत पक्राउ

 रौतहत असोज २१, राष्ट्र विखण्डनको गतिविधि गर्दै हिड्को अभियोगमा स्वघोषित स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसहित तीन जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटलाइ उदृत गर्दै प्राप्त समाचारमा  राउतलाइ राज्य विप्लवको मुद्दामा तारेख बुझ्न अदालत गएका बेला उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको उल्लेख गरिएको छ । तराई मधेसमा राष्ट्र विरोधी गतिविधि सञ्चालन गर्दै आएका राउत यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।