शनिबार, बैशाख ८, २०८१

राजधानीमा सयौ घोडाको जात्रा मनाइँदै गर्दा ललितपुरमा भने एउटा मात्र घोडा दौडिरहेको थियो  

ललितपुर चैत ४, प्रत्येक वर्ष जस्तै चैत्र कृष्ण औंशीका अवसरमा आज राजधानीमा घोडेजात्रा पर्व मनाइँदै गर्दा छिमेकी जिल्ला ललितपुरमा भने एउटा मात्र घोडा दौडिरहेको थियो ।

स्थानीय ललितपुरबासीले मल्ल कालदेखि आफ्नो परम्परालाई जोगाउँदै ललितपुरमा हरेक वर्ष मनाउँदै आएको ललितपुरको एकल घोडे जात्राको क्रममा जात्रामा सहभागी घोडसवार सूर्यमान महर्जनले घोडा चढेर पाटनको भित्री सहर परिक्रमा गर्ने प्रचलन  गरेका  छन ।    त्यस्तै जात्राका लागि चाहिने घोडा नेपाली सेनाले काँमा घोडा’उपलब्ध गराउँछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।