बिहिबार, बैशाख ६, २०८१

राजधानीमा भारतीय कलाकार हेरमिथको पानी रंगको चित्रकला प्रदर्शनी

काठमाडौं चैत १७ , चित्रकलामा परिचित भारतीय कलाकार काशीनाथ हेरमिथको २३ औं पानी रंगका चित्रहरुको प्रदर्शनी शनिबारदेखि आर्ट काउन्सील बबर महलमा शुरु भएको छ ।

फोटोग्राफी, तबला बादक, गजलका साथै पछिल्लो समय चित्रकलाको माध्यमबाट समेत आफ्नो परिचन बनाउँन सफल कलाकार हेरमिथले प्रदर्शनीमा निकै मनमोहक दर्जर्नौ चित्रकला प्रस्तुत गरेका छन ।

६ वर्ष महिले काठमाडौ आउँदा ठमेल घुम्ने क्रममा प्रसिद्ध चित्रकार डिराम, बिआर बलामीसँग ठमेल स्थित वहाँहरुकै ग्यालरीमा भेट भएपछि वहाँहरुसँगको निकटटताबाट नै यो प्रदर्शनी सम्भवभएको बताउँदै निर्भाना आर्ट ग्यालरी र यसमा रहेका सबै मित्रहरुलाई म भित्रि मनदेखि धन्यवाद दिन चाहेको बताए । प्रदर्शनी आगामी ३ अप्रिलसम्म चल्ने आयोजकले जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।