बिहिबार, चैत्र १५, २०८०

राजधानीको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस

Cold-750(1)काठमाडौं माघ १ , राजधानीको न्यूनतम तापक्रम शून्यमा उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस । आजको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस मापन गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको थाहा भएको छ ।