मङ्लबार, बैशाख ११, २०८१

रत्नपार्कको सार्वजनिक चर्पीमा बायोग्यास प्लान्ट, मासिक ५ सिलिण्डर ग्यास उत्पादन गरिने

 काठमाडौं मंसिर ३,  ५ औ विश्व चर्पी दिवसका अवसरमा राजधानीमा रहेका सार्वजनिक  चर्पीबाट बायोग्यास उत्पादन गर्ने लक्ष्य सहित काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज रत्नपार्कमा बायोग्यास प्लान्टको शिलान्यास गर्नुभएको छ ।

रत्नपार्कको सार्वजनिक चर्पीयबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ प्रमुख शाक्यले आज बायोग्यास प्लान्टको शिलान्यास गर्नुभएको हो ।एरोसान र गुठीको आर्थिक सहयोगमा रत्नपार्कमा निर्माण गर्न हुने को बायोग्यास प्लाट लागि ६ लाख खर्च हुने र यसबाछ उत्पादन हुँने ग्यासले ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्ने सकिने जनाएको छ ।  साथै  मासिक पाँच सिलिण्डरसम्म ग्यास उत्पादन गर्ने महानगरको तयारी रहेका त्यसअवसमा जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।