साहित्य भनेको समाजको ऐना : ब्याकुल माइला
काठमाडौं जेठ १९ , युवा साहित्यकार श्यामकृष्ण महर्जनको तेश्रो कृति “फाटिएको प्रतिबद्ध मन” लोकार्पण गरिएका छ । राष्ट्रिय गितका रचयिता ब्याकुल माइलाले एक कार्यक्रमकावीच युवा साहित्यकार महर्जनको कृतिको लोकार्पण गर्नु भएको हो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि ब्याकुल माइलाले साहित्यको गन्तव्य समाज र साहित्य भनेको समाजको ऐना हो भएको बताउँदै समाजको, देशको अनि हाम्रो जीन्दगीको मोडलाइ सहि बाटो तर्फ डो-याउनको लागि साहित्यको सिर्जना भएको बताउँनु भएको छ ।
लेखनलाई प्रकृतीको देन भन्न रुचाउने युवा श्यामकृष्ण महर्जन अर्थात साहियत्यकार घायल चर्चित साहित्य सेतो धर्ती, पल्पसा क्याफे, चिना हराएको मान्छे मसान आदि उहाँका विशेष रुचीका साहित्य रहेको बताउँछन । वहाँको पहिलो कृति २०६० सालमा जब दिल रुन्छ (कविता संग्रह) प्रकाशित भएको थियो भने २०६८ साल दोश्रो कृति जिन्दगीका भोगाइहरु रहेका छन् । त्यस्तै प्रस्तुत कृति “महिला संवेदनामा आधारित यो तेश्रो कृति विदेश बसाइको उपज हो जसमा मेरो अर्धाङ्गिनी रुपा महर्जनको सहयोगमा महिलाको मनोभावलाई आफ्नो शक्तिले भ्याएसम्म उजागर गर्ने प्रयास गरेको उनले कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा कृतिको समिक्षा गर्दै आर.पी. गाउँलले काठमाडौंमा महिलाको पिडा समेटिएको यस पुस्तकमा महिलाले बाँच्नको लागि गरेका संघर्षका कथालाई उजागर गरेको जनाउ दिनु भएको उक्त कार्यक्रमा प्राचार्य नारायण कार्की, कामपा १५ वडाका सदस्य आनन्दराम गौतम लगायतले पुस्तकको बारेमा आ–आफ्नो भनाई राख्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान