बिहिबार, बैशाख १३, २०८१

यस्तो छ राष्ट्रिय पर्व इन्द्रजात्रा २०७५ को छाँयाचित्र

 काठमाडौं असोज ९, उपत्यका सोमवार मनाईएको राष्ट्रिय पर्व इन्द्रजात्रा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई  श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पूजा अर्चना सहित रथ यात्रा जिवित देवी श्री कुमारीको दर्शन गर्नुभएको छ । त्यस अवसरमा राष्ट्रपतिले गद्दी बैठकबाट इन्द्रजात्रा सहित देवी नाच देवताको गण, पुलुकिसी नाच लगायत सवःभक्कु, महाकाली, लाखेनाच समेत नजर गर्नु भएको थियो । यसैक्रममा यस अनलाइनका सहकर्मी फोटो पत्रकार त्रिरत्न महर्जनले आफ्नो क्यामेरामा कैद गरेका केहि छाँयाचित्र यस्तोा यहाँ प्रस्तुत गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।