शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ गृहमन्त्री थापाद्दारा सार्वजनिक ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना

काठमाडौं चैत १९,  एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले आज गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गर्नु भएको छ ।    मन्त्रालयमा आयोजित एक कार्यक्रमकावीच सार्वजनिक गर्नु भएको ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लाई उच्चतम प्राथमिकता दिएका छन् ।

त्यस्तै गृह प्रशासन सुधारका लागि प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, काज तथा पदस्थापना मापदण्ड तर्जुमा गरी लागू गर्ने प्रतिवद्धता जनाइउँदै ड्रोन उडानसम्बन्धि कार्यविधिमा समसामयिक परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा मन्त्री थापाले विधिको शासनको माध्यामबाट मुलुकलाई समृद्ध बनाउँदै ५ वर्ष भित्र सबै नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराइने र मुलुकको विकास र समृद्धिका लागि आवश्यक शान्ति, सुरक्षा र सुशासन कायम  गर्ने  बताउँनु भएको छ ।

८२ बुँदे गृह प्रशासन सुधार कार्य योजनाको पूर्ण पाठ: 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031