मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ गायक क्षेत्रीको महाशिवरात्री उपहार

काठमाडौं फागुन १९, विगत लामो समय देखि गीत सङ्गीत क्षेत्रमा आवद्ध रहेर आफूलाई एक सफल गायकको रूपमा चिनाउन सफल गायक कमल के क्षेत्री नया म्यसजिक भिडियो सार्वजनिक भएका छन ।

महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको गायक क्षेत्री यस पटकको उपहार भने शिव ताण्डव स्तोत्र रहेको छ । गायक कमलले अहिले सम्ममा आफ्ना शुभचिन्तकहरू निकै राम्रा,मन छुने देखि लिएर नाच्न सम्म बनाउने खालको धेरै हिट गीतहरू दिइसकेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।