बिहिबार, चैत्र १५, २०८०

यस्तो छ अधिकारी र बीसीको तिहारको मौलिक सौगात

काठमाडौं कार्तिक ११ , बुलबुल मिडिया प्रा लिको प्रस्तुतीमा सञ्चारकर्मी कृष्ण बाबु र कृष्ण गैरेले नेपालीहरुको महान पर्व शुभ दिपावली तिहारको अवसर पारेर नयाँ तिहारको देउसी भैलो । गित ‘ लाहुरे दाई ‘ बजारमा ल्याएका छन् ।

चर्चित गायक अधिकारी र विसीको आवाजमा रहेको सो गितले तिहारको मौलिक संस्कृतीलाई जगेर्ना गर्दै नयाँ पुस्तालाई मनोरञ्जन दिने उद्देश्यले सो गित ल्याईएको सर्जक कृष्णबाबुले जानकारी गराए ।

कृष्ण बाबुको शब्दमा रहेको सो गितको छायांकन सम्पादन र निर्देशन विष्णु भट्टराईले गरेका छन् भने श्रृगांरमा सगुन शर्मा त्यस्तै नृत्य निर्देशक बविता कंडेलको रहेको छ ।गितलाई दृश्य निर्माण अविरल फिल्मस प्रालीले गरेको हो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।