शुक्रबार, चैत्र १६, २०८०

यसरी गरिन्छ इन्द्रेणी मन्दिरमा तन्त्र साधनासंगै राँङ्गोको टाउको सहितको होमपूजा

काठमाडौं मंसिर २०, प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी पर्वको अवसरमा राजधानीको कामपा वडा न १७ स्थित इन्द्रेणी मन्दिरमा विशेष पूजा अर्चनाकावीच गरिने पञ्चवली सहितको होम सम्पन्न भएको छ ।


स्थानीयका अनसार प्रस्तुत होम पूजामा गरिने होममा मुलत राँङ्गोको टाउकोको होमपूजा को विशेष आकर्षण रहेको तन्त्र साधनासंग जोडिएको प्रस्तुत होम पूजाका े एक अलग किसिमको विशेषता रहेको बताइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।