काठमाडौ मंसिर २९, काठमाडौ महानगरपालिकाको २४औ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रम प्रति महानगरका नागरिकले गम्भीर आपत्ती प्रकट गरेका छन । हुनत महानगर नेतृत्वले पहिलो पटक केन्द्रीय र प्रदेश सरकारको प्रत्यक्ष उपस्थितीमा भव्यताकासाथ जनस्तरिय कार्यक्रम सञ्चालन गर्दै महानगरका नागरिकलाइ महानगरप्रतिको अपनत्व अनुभूत गराउँने प्रचार गरेपनि अन्नत कार्यक्रम भित्र समेटिएका उप कार्यक्रमका कारण महानगरका नागरिकका नजरमा महानगर दिवस कार्यक्रमले कुनै उमङ सिर्जना गर्नु भन्दा पनि नयाँ विवादास्पद श्रृखलाको सूत्रपात गरेको भन्दै समग्र कार्यक्रम प्रति नागरिकले गम्भीर आपत्ती प्रकट गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रम केपी ओली देखि महानगरका नागरिकले महानगर दिवसको कार्यक्रमप्रति गम्भीर आपत्ती जनाएका कारणहरु:
प्राप्त जानकारी अनुसार केन्द्रीय सरकार प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतमा औपचारिक कार्यक्रमको आयोजना हुने भन्दै यसअघि प्रचार गरेपनि तत्कालीन एमाले हाल नेकपा रहेका महानगर मेयर विद्यासुन्दर शाक्यले जनताको नजरमा चुनावी भाषणको क्रममा उद्घोष गरेका एक सय एक काम मध्ये झिनोकाम समेत पार लगाउँन नसकेको अवस्थामा महानगरका जनतामाझ के वोल्न जाने भन्दै पार्टी नेता एवम नेपाल सरकारका उपप्रम इश्वर पोखरेललाइ प्रतिनिधत्व गर्न पठाएको बुझिएको छ ।
कारण १ : तामझामका साथ सुरु गरिएको कार्यक्रमको उद्घाटनसत्रको कार्यक्रम सहजै महानगरका नागरिकले स्वीकार गरेपनि कार्यक्रममा परम्परागत महानगरभित्रका विभिन्न परम्परागत बाजा समूहका गुरुको सम्मान गर्ने क्रममा कुनै सार्वजनिक आव्हान नै नगरि प्रति व्यक्ति रु २५ हजार रुपैयाँ राशीसहित आफु निकटका वाजा समूहका गुरुहरुलाइ मात्र सम्मान गर्दैे बाँकी वाजा गुरुहरुको अपमान गरेको भन्दै यत्र तत्र सर्वत्र कामपा प्रमुख शाक्यको सवालमा टिकाप्पिणी सुरु भएको छ ।
कारण २ : प्राचीन एवम् मौलिकता सहितको नगरी काठमाडौँ शहरलाई व्यवस्थित र समृद्ध बनाउन यसअघि कामपा मेयर शाक्य निर्वाचन अभिघ चुनावस् सभा त्यसपछि अनय फोरमा पटपटक विभिन्न योजना कार्यान्वयन गर्ने प्रतिवद्धा जनाएपनि जनताको मन जिन्त नसकेपछि त्यस्तै महानगरको सार्वजनिक सरोकारका विषयमा सञ्चार जगतले पटक पटक प्रश्न तेर्साउँदै सार्वजनिक खवरदारी गरेपछि आफ्नो प्रतिरक्षा सहित विरोधका क्रमलाइ विराम दिन महानगर शुशासन पत्रकारिता पुरस्कारको नाममा सञ्चारमाध्यमको विरोधलाइ सपोर्टमा रुपान्तरण गर्ने असफल प्रयास गरेका छन । कुनैपनि पुरस्कार किन कसको लागि हो ? त्यससंग सम्बन्धीत सरोकारवाला निकाय वा पत्रकार महासंघ लगायतका सरकोरकावाला संस्थाको प्रतिनिधी वेगर मनलाग्दी रुपमा छनौट गर्दै आफु निकटका र विगतमा महानगरप्रति सार्वजनिक खवरदारी गर्दै आएका सिमित व्यक्तिलाइ रिझाउँने प्रयास गरेको बताइन्छ । पुरस्कार कसले पायो त्यो सवालको विषय होइन तर जसरी पुरस्कार वितरण गरियो त्यो विमतिको प्रसंग हो ।
स्मरण रहोस शिक्षा विभागले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार दिने क्रममा महासंघको सहकार्यमा छनौट समिति गठन गर्दै आज सम्म पुरस्कार निष्पक्ष रुपमा वितरण गर्दै आएको छ तर मुलुकको पहिलो र जेठो महानगरको नेतृत्व गर्दै आइइरहेका मेयर शाक्यले महानगर शुशासन पत्रकारिता पुरस्कारकार प्राप्त गर्ने व्यक्ति छनौट गर्दा कुन मापदण्ड अख्तियार गरेको हो आज सञ्चारसम्वद्ध हरेक जनजनविच महानगर प्रमुखको रवैयाको चर्चा सुरु मात्र भएको छैन मेयर शाक्यको विवादास्पद कार्यसूचीको श्रृखलामा नयाँ अध्याय समेत थपेको छ ।
त्यस्तै प्राप्त पछिल्लो जानकारी अनुसार महानगर प्रमुखले ३ दर्जन भन्दा बढि तत्कालीन एामले र हाल नेकपा सम्वद्ध पत्रकारहरुलाइ यो वा त्यो नाममा महानगर अन्र्तगतका विभिन्न विभागमा कसैलाइ सञ्चार विज्ञ कसैलाइ अर्थ विज्ञ त कसैलाइ सामाजिक सेवा क्षेत्रका ज्ञिकारुपमा मासिक सेवा सुविधा पाउँने गरि भर्ति गरेको स्रोतको दावी रहेको छ । त्यस्तै यसरी भर्ति गरेका समूह सदस्य मध्येबाट यसपटक दिवसको अवसरमा महानगरद्दारा सञ्चालीत मेट्रो एफएम ,हाम्रो काठमाडौं , नेपाल मण्डल लगायतका टिममा कार्यरत सञ्चारकर्मीको उपेक्षा गर्दै महानगर काठमाडौं बुलेटिन ,महानगर स्मारिकाको प्रकाशन गर्न लगाईएको दावी गरेका छन ।
यि हुन विधागत विज्ञकारुपमा मेयर शाक्यले कामपामा भर्ति गरेका विज्ञ सञ्चारकर्मीको नामावली ………….क्रमस
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- दुर्गा प्रसाईंको हतियार अनुमति प्रकरणको छानबिन गर्न समिति गठन
- पत्रकारको साझा संस्था पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा
- संस्थागत विद्यालयको नाममा नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन
- प्रदेश र स्थानीय तहको वित्तीय अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
- उपनिर्वाचन: इलाम–२ मा लिम्बू रास्वपाको उम्मेदवार घोषित
- बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार विस्तार
- किसान विरोधी भूमि बैक कार्यक्रम अविलम्ब खारेज गर्न माग
- दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री
- स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले ध्यानाकर्षण सहित बुझायो २६ बुँदे सुझाव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान