काठमाडौं जेठ २९, अहिले यत्र तत्र सर्वत्र फुटवलको महाकुम्भ अर्थात विश्वकप फुटबलको चर्चाले व्यापकता पाएको छ । फुटबल प्रेमीहरु फुटबलको कुम्भमेलाको प्रतिक्षामा छन् । जुन १४ तारिख अर्थात विहिवारबाट सुरु हुने प्रस्तुत प्रतियोगिता हेर्न नेपाल लगायत विश्वका आम फुटबलप्रेमीहरु दिन गिन्ती गर्दै बसेका छन । २०७५ जेठ ३१ गते सुरु भएर आषाढ ३१ समापन हुने विश्वकपमा ३२ राष्ट्रटोलीको सहभागितामा ६४ खेलहरु हुने प्रस्तुत प्रतियोगिताको नेपाली समय अनुसारको खेल तालिका यसप्रकार रहेको छ ।
२०७५ जेठ ३१ गते साँझ ८ः४५ – रुस र साउदी अरेबिया (समूह ए)
आषाढ १ गते साँझ ५ः४५ – इजिप्ट र उरुग्वे (समूह ए)
साँझ ८ः४५ – मोरक्को र इरान (समूह बि)
राति ११ः४५ – पोर्चुगल र स्पेन (समूह बि)
आषाढ २ गते साँझ ५ः४५ –फ्रान्स र अस्ट्रेलिया (समूह सी)
साँझ ६ः४५ –अर्जे्न्टिना र आइसल्याण्ड (समूह डी)
राति ९ः४५ –पेरु र डेनमार्क (समूह सी)
राति १२ः४५ –क्रोएसिया र नाइजेरिया (समूह डी)
आषाढ ३ गते साँझ ५ः४५ –कोस्टारिका र सर्बिया (समूह इ)
साँझ ८ः४५ –जर्मनी र मेक्सिको (समूह एफ)
राति ११ः४५ –ब्राजिल र स्वीजरल्याण्ड (समूह इ)
आषाढ ४ गते साँझ ५ः४५ –स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (समूह एफ)
साँझ ८ः४५ –बेल्जियम र पानामा (समूह जी)
राति ११ः४५ –टिउनेसिया र बेलायत (समूह जी)
आषाढ ५ गते साँझ ५ः४५ –कोलम्बिया र जापान (समूह एच )
साँझ ८ः४५ –पोल्याण्ड र सेनेगल (समूह एच)
राति ११ः४५ –रुस र इजिप्ट (समूह ए)
आषाढ ६ गते साँझ ५ः४५ –पोर्चुगल र मोरक्को (समूह बि)
साँझ ८ः४५ –उरुग्वे र साउदी अरेबिया (समूह ए)
राति ११ः४५ –इरान र स्पेन (समूह बि)
आषाढ ७ गते साँझ ५ः४५ –डेनमार्क र अस्ट्रेलिया (समूह सी)
साँझ ८ः४५ –फ्रान्स र पेरु (समूह सी)
राति ११ः४५ –अर्जे्न्टिना र क्रोएसिया (समूह डी)
आषाढ ८ गते साँझ ५ः४५ –ब्राजिल र कोस्टारिका (समूह इ)
साँझ ८ः४५ –नाइजेरिया र आइसल्याण्ड (समूह डी)
राति ११ः४५ –सर्बिया र स्विट्जरल्याण्ड (समूह इ)
आषाढ ९ गते साँझ ५ः४५ –बेल्जियम र टिउनेसिया (समूह जी)
साँझ ८ः४५ –कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (समूह एफ)
राति ११ः४५ –जर्मनी र स्वीडेन (समूह एफ)
आषाढ १० गते साँझ ५ः४५ –बेलायत र पानामा (समूह जी)
साँझ ८ः४५ –जापान र सेनेगल (समूह एच)
राति ११ः४५ –पोल्याण्ड र कोलम्बिया (समूह एच)
आषाढ ११ गते साँझ ७ः४५ –उरुग्वे र रुस (समूह ए)
साँझ ७ः४५ –साउदी अरेबिया र जापान (समूह ए)
राति ११ः४५ –स्पेन र मोरक्को (समूह बि)
राति ११ः४५ –इरान र पोचुगल (समूह बि)
आषाढ १२ गते साँझ ७ः४५ –अस्ट्रेलिया र पेरु (समूह सी)
साँझ ७ः४५ –डेनमार्क र फ्रान्स (समूह सी)
राति ११ः४५ –नाइजेरिया र अर्जे्न्टिना (समूह डी)
राति ११ः४५ –आइसल्याण्ड र क्रोएसिया (समूह डी)
आषाढ १३ गते साँझ ७ः४५ –कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (समूह एफ)
साँझ ७ः४५ –मेक्सिको र स्वीडेन (समूह एफ)
राति ११ः४५ –सर्बिया र ब्राजिल (समूह इ)
राति ११ः४५ –स्विट्जरल्याण्ड र कोस्टारिका (समूह इ)
आषाढ १४ गते साँझ ७ः४५ –जापान र पोल्याण्ड (समूह एच)
साँझ ७ः४५ –सेनेगल र कोलम्बिया (समूह एच)
राति ११ः४५ –पानामा र टिउनेसिया (समूह जी)
राती ११ः४५ –बेलायत र बेलिज्यम (समूह जी)
८ वटा समूहबाट विजेता र उपविजेता गरी १६ देश नक–आउट चरणमा प्रवेश गर्नेछन् भने प्रिक्वाटरको खेल आषाढ १६ गतेदेखि १९ गतेसम्म चल्नेछ । प्रिक्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिनेछन् । त्यस्तै क्वाटरफाइनलको खेल आषाढ २२ र २३ गते हुनेछ । जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल आषाढ२६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् । त्यस्तै तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने फाइनल खेल आषाढ ३१ गते हुनेछ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान