मङ्लबार, बैशाख ४, २०८१

मोहन विक्रले – भन्यो भ्रष्टाचारीलाइ कारवाही गर

काठमाडौ पुस २५ , नेकपा मसालका मसालका महामन्त्री मोहनविक्रम सिंहले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितताका दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

महामन्त्री सिंहले मंगलवार एक विज्ञप्ति जारी गर्दै आज जारी गरेको विज्ञप्तिमा उक्त जहाज विमान खरिद प्रकरणमा भएको भ्रष्टाचार अत्यन्त गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै देशको प्रशासनयन्त्र नै भ्रष्ट रहेको आरोप लगाएको छ ।

त्यस्तै यसकिसिमको  प्रवृतिका कारण उहाँले प्रधानमन्त्री केपी ओली सरकारले भ्रष्टाचारको समुल अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि त्यो कागजे खोस्टामा गरिएको अर्थहीन प्रतिवद्धता हुने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।