बिहिबार, बैशाख १३, २०८१

मिस ईकलेजका विजेतात्रय थाइल्याण्ड भ्रमणबाट फर्कीय

 काठमाडौं चैत्र ४ , सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ईकलेज २०१८’ का विजेताहरु काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण समप्नन् गरी नेपाल एयरलाइन्सको विमान वाट स्वदेश फर्केका छन ।

भ्रमणको त्तःम्म्ँ उनीहरुले विभिन्न सामुन्द्रीक खेलको मज्जा संगै त्यहाको सास्कृतिक सामजीक विषयमा वुझ्ने मौका भएको बताइन विजेता काजोलले , त्यस्तै गरि उनीहरुलाई वैङकक स्थित वौद्धको स्तुपाहरुको पनि अवलोकन गराउनुको अलावा विभिन्न जंगली जनावर वाघ भालु हरिण जिराफ उट गैडा लगायत विभिन्न प्रजातीका चराहरु साथै डल्फीन सोे, चिम्पान्जीको खेलहरु अवलोकन गराइएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।