शुक्रबार, बैशाख ७, २०८१

मिनी ट्रक दुर्घटनामा १८ जनाको मृत्यु

नुवाकोट मंसिर २८,  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको  मृत्यु भएको छ ।
घ्याङफेदीतर्फ गइरहेको मिनी ट्रक आज साँझ ६ बजे दुर्घटना भएको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रहरीका अनुसार ४० जना यात्रु सवार रहेको मिनी ट्रक भीरबाट करीब ४०० मिटर तल खसेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु