शुक्रबार, बैशाख ७, २०८१

मार्समेलो नआएपछि गएराती डेजाभु नाइट क्लबमा अन्धाधुन्द तोडफोड

 क्लबका सन्चालक र आयोजक पक्राउ

काठमाडौ मंसिर २८,  राजधानीको दरबारमार्गस्थित ‘डेजाभु नाइट क्लब’का सन्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ ।

नाइट क्लबमा चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को प्रस्तोता मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सन्चालकलाइ करिब ५ जना भन्दा दर्शकले प्रतिव्यक्ति ४ हजार रुपैयाँ तिरेर क्लब पुगेका दर्शकले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार मार्समेलो बिमारी भएको भन्दै क्लबको कार्यक्रममा उपस्थित नभएपछि क्लबमा अन्धाधुन्द तोडफोड गर्दै आफ्नो पैसा फिर्ता माग गरेका थिए ।

यसैवीच कल्वका दर्शकले आफ्नो पैसा फिर्ता गर्न नमानेको भन्दै दिएको उजुरीको सुनवाइ गर्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले क्लवका सन्चालक र आयोजकलाइ पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा पृथु बाँस्कोटा, मयक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश माडवाडी रहेको थाहा भएको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

photot: Prakash Shrestha

 

 

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930