बुधबार, बैशाख १२, २०८१

मानवअधिकारकर्मी तुलाधरको निधन

 काठमाडौ कात्तिक १८, मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा आज नर्भिक अस्पतालमा उपचाररत् रहँदाकै अवस्थामा निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना भएका तुलाधरको उनको छातीको गम्भीर संक्रमण भएको बताईएको छ ।

पूर्वमन्त्री समेत रहेका तुलाधरले पछिल्लो समय नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण गाउगादन गरेका थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । त्यस्तै सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।