- धर्मेन्द्र कुमार यादव
महोत्तरी पुस २५ , गत शनिबारको मध्यरातमा नेपाली सेनाले पत्रकारमाथि दुव्र्यवहार गरेको छ । विजय साह भन्ने व्यक्तिले बर्दिबास —१३ मा सञ्चालन गरेका चुरियाँमाई वासिङ सेन्टरले प्रदेश नं —२ को पृत्तना क्षेत्रभित्र अवैध रुपमा नदि उत्खन्न गरी त्यहाँ भएका गिट्टी बालुवा चुरियाँमाई वासिङ सेन्टरमा लैजाने गरेको खवरका रिपोटिङ गर्ने क्रममा दर्पण राष्ट्रिय दैनिक पत्रिकाका व्यवस्थापक तथा सुर्यदय टेलिभिजनका रिपोटर ललन मण्डल र सामुदायिक रेडियो सुनगाभा बर्दिबासका व्यवस्थापक तथा रातोपाटीकर्मी महोत्तरीका सम्वाददाता निकेश खनाललाई नेपाली सेनाका मेजर पुष्कर बस्नेतले रिपोटिङका क्रममा दुव्य{वहार गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै पत्रकालाइ दुव्य{वहार गर्ने मेजर बस्नेत र क्रसरका सञ्चालक शाहवीच सेनाको काम गरेपावत सेनाको पेरिमिटरबाट नदि जन्य पदार्थ उत्खन्न गर्न दिने शर्त राखी सेनाको पेरिमिटर भित्र निर्माणाधिन रहेका अधुरा कामहरु सम्पन्न गराउँदै आएको pnn]v गर्दै यसवीचमा हने गरेको यावत क्रियाकलापको भण्डारफोर हुने भएपछि गोप्य रिपोटिङमा रहेका पत्रकारको मोबाइल र क्यामरामा खिचेको भिडियो र फोटो समेत खोसेर डिलेट गर्नुको अलावा सेनाका मेजरले पत्रकारद्धयसंग“ तिमीहरु आएका को हौँ रु हाम्रो अनुमति बिना किन हाम्रो पेरिमिटर भित्र प्रवेश गरेको भन्दै अपराधिलाई जस्तो व्यवहार गरेको जनाइएको छ ।
त्यस्तै प्रस्तुत घटनाक्रमपछि प्रहरीले चुरियाँमाई वासिङ सेन्टरद्धारा सञ्चालित ४ वटा ट्रिपरलाइ नियन्त्रणमा लिएपछि सेनाका मेजर बूनेतले गाडी नजिक आई डरत्रास देखाई प्रहरीको हातबाट ट्रिपरको साँचो खोस्दै आफूले सबै काम पृत्तनापतिकै आदेशमा गरेको र सेनाको पेरिमिटर भित्र हुने सम्पूर्ण क्रियाकलापमा नेपाली सेनाकै अधिकार रहेको हुंदा आफूहरुले गरेको क्रियाकलाप कानुन संवत् रहेको भन्दै सञ्चारकर्मी मात्र नभइ प्रहरीलाइ समेत प्रस्तुत विषयमा अनावश्यक पहलकदमी नर्गन भनेको उल्लेख गरिएको छ ।
यसैवीच प्रस्तुत घट्नाको विषयमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीद्धय निकेश खनाल र ललन मण्डल माथि नेपाली सेनाका मेजर बस्नेतले गरेको र्दुव्यवहार प्रति घोर भत्सर्ना गर्दै घट्नाको यथाशीघ्र छानबिन गरी दोषी माथि कारबाहीको मांग गरेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
- लोसपा सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवलाइ विस्वासको मत नदिने
- सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान