शनिबार, बैशाख ८, २०८१

महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता फागुन २७-चैत ७ नेपालमा

काठमाडौ मंसिर४,  सन् २०१९ मा हुने ५औं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

एन्फाका अनुसार यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएपनि दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले श्रीलङ्कामा देखिएको राजनैतिक गतिरोधका कारण नेपालले आयोजना गर्ने गरि नितिगत निर्णय गरेको जनाएको छ ।

त्यस्तै आगामी पुस २ गतेदेखि श्रीलङ्कामा शुरु हुनेगरी खेल तालिका समेत सार्वजनिक गरिसकेको अवस्थामा एकाएक श्रीलङ्कामाराजनैतिक गतिरोध उतपन्न भएसंगै नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ देखि चैत ७ गतेसम्म गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।