साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा , पोखरामा पत्रकारहरुको चहलपहल वाक्लियो
काठमाडौं फागुन ८, नेपाल पत्रकार महासङ्घको बिहीबारदेखि पोखरामा हुने दुईदिने साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ महासंघले जनाएको छ । साधारणसभाबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले साधारण सभामा भाग लिन देशैभरबाट पत्रकारहरु पोखरा आउँने क्रम समेत सुरु भइसकेको जानकारी दिदै साधारणसभामा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ५०० को सहभागिता रहने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले मुलुकको परिवर्तित संघीय संरचना अनुरुप महासङ्घको विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षसहितको विधान परिमार्जन गर्ने बताउँदै परिमार्जित विधानसँगै महासङ्घको सङ्घ, प्रदेश र जिल्लाको अधिवेशन एकै दिन हुने बताउँनु भएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराको साधारणसभा नेपाली प्रेस जगतका लागि ऐतिहासिक हुने बताउँदै कास्की जिल्ला शाखाको व्यवस्थापनमा हुन लागेको यो साधारणसभा भव्य र सभ्य बन्ने विश्वास व्यक्त गर्नु भएको छ । प्राप्त समाचारमा उल्लेखभए अनुसार विहिवार संघीय संसदका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुहुने प्रस्तुत साधारणसभाको औपचारिक सत्रपछि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने छ भने शुक्रवार विहानबाट नितिगत निर्णयका लागि बन्दसत्रको आयोजना गरिने भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- कतारका राजा शेख तमिम नेपालको दुईदिने राजकीय भ्रमणमा,मंगलवार सार्वजनिक बिदा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान