बुधबार, बैशाख १२, २०८१

महामन्त्री थापाको भनाइ पार्टीको आधिकारीक धारणा नभएको जिकिर

काठमाडौं साउन  १८,  राप्रपाका महामन्त्री सुनीलबहादुर थापाको साउन १७ मा हिमालयन टेलिभिजनको समय सन्दर्भ मार्फत सम्प्रेसित अन्तरर्वार्तामा व्यक्त विचार पार्टीको आधिकारीक धारणा नभएको तर्फ राप्रपा सबैको ध्यान आर्कषित भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Published on: Aug 3, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।