शुक्रबार, बैशाख ७, २०८१

महानगर प्रवक्ताको जिम्मेवारी डंगोललाइ

काठमाडौं मंसिर २३, काठमाडौं महानगरपालिकाको आइतवार बसेको कार्यपालिका बैठकले कामपा वडा न. १५ का वडाध्यक्ष इश्वरमान डंगोललाइ प्रवक्ताको जिम्मेवारी दिएको छ ।

सूचना प्रविधि समितिका संयोजक समेत रहेका डंगोलले पाएको जिम्मेवारी संगै प्रतिक्रिया दिने क्रममा भने आफुले पाएको जिम्मेवारी  निर्वादरुपमा निभाउँने प्रयास गर्नेछु   ।

त्यस्तै महानगरपालिका भित्र भएगरेका संपूर्ण गतिविधि तथा समाचारको जानकारी लिन परेमा प्रवक्ता डंगोलसंग सम्पर्क गर्न समेत महानगरपालिकाले सम्पूर्ण महानगरका नागरिकहरुलाइ आह गरेको छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु