शुक्रबार, चैत्र १६, २०८०

महतोलाइ राजपा संयोजकको जिम्मेवारी

 काठमाडौ मंसिर ४, राष्ट्रिय जनता पार्टीको चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको जिम्मेवारी लिने पूर्व सहमति अनुसार अवकोसंयोजकमा राजेन्द्र महतोले पाएका छा । यसअघि संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर रहनुभएको थियो ।

राजपाको आज बसेको अध्यक्ष मण्डलको बैठकले महतोलाइ संयोजकमा चयन गर्नुको अलावा नितिगतरुपमा पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने, एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक घोषित गर्दै सरकारलाई दिएको समर्थनका विषयमा समेत विश्लेषण गर्दै अगाडि बढ्ने निर्णय भएको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।