शुक्रबार, बैशाख ७, २०८१

मसाल पनि वाम गठबन्धनमा समाहित

काठमाडौ असोज २६ , नेकपा (मसाल) ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गर्ने सवालमा लोकतान्त्रिक र वाम दुवै घकटसंग पटक पटक वार्ता संवादको क्रम पछि अन्तत वाम गठबन्धनमा समाहित हुने निर्णय गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधवार आफ्नो पार्टीले जारी गरेको विज्ञप्तिमा वामपन्थीहरुसँग तालमेल गर्ने निति बनाएको यदि यो निती कायाृन्वयन नभएमा एक्लै पनि चुनाव लड्ने उद्घोष गरिएको छ ।

साथै विज्ञप्तिमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्दा लोकतान्त्रिक गठबन्धन नेतृत्वको सरकारले संविधान संशोधन विधेयकलाई पुनःपेस गर्ने सोच कायमनै राखेका कारण आफ्नो पार्टीको तालमेल लोकतान्त्रिक गठबन्धनसँग हन नसकेको समेत उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30