बिहिबार, चैत्र १५, २०८०

मर्यादाक्रमका सम्बन्धमा आयोगको ध्यानाकर्षण

काठमाडौ पुस २७,राष्ट्रिय मानवअधिकार आयोगले नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम सम्बन्धमा सञ्चारमाध्यममा हस्ताक्षरसहित प्रकाशित भएका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सचिव वेद भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मर्यादाक्रमका सम्बन्ध सञ्चारमाध्यममा आएको विषयप्रति ध्यानाकर्षण जनाएको हो । विज्ञप्तिमा आज बसेको आयोगको आकस्मिक बैठकबाट त्यसका बारेमा आधिकारिक सूचना तथा विवरण प्राप्त भएपछि आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको उल्लेख छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174