शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद्को स्वीकृतिपछि सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन

काठमाडौ माघ २९ , कर्मचारी समायोजन अध्यादेश २०७५’ अनुसार सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्ने लक्ष्य निर्धारण गरेको  सरकारले ६सय६२ सहसचिवको समायोजन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भरेका सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको मन्त्रिपरिषद्को स्वीकृत पछि समायोजन भएको जनाएको छ ।

यसअघि सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ ।अव समायोजनको क्रममा शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीको समायोजन पक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031