शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषदको आकस्मिक बैठक : राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते

काठमाडौं पुस २१ , आज प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीवीच राष्ट्रपति कार्यालयमा भएको भेटवार्ता लगतै अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेपनि  प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेशप्रमुखको नियुक्तिको लागि भने
आवश्यक गृहकार्य पछि अर्को बैठकले टुंङ्ग लगाउँने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।