शनिबार, बैशाख ८, २०८१

मंगलवार देशभरिका निजी विद्यालय बन्द गरिने

काठमाडौं पुस २३,  निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने गरेको छ ।  प्याब्सनको आज बसेको आकस्मिक बैठकले तत्कालीन समानुपातिक सभासद् एवम् प्याव्सनका पूर्वअध्यक्ष डा.बाबुराम पोखरेलेको निधनप्रति दुःख व्यक्त गर्दै यस्तो निर्णय गरेको हो ।

६७ वर्षीय डा पोखरेलेको आज बिहान मुटु रोगको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।