काठमाडौं ज्येष्ठ १४, प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग मङगलवार नयाँदिल्लीमा भेटवार्ता गर्नुभएको छ । भेटवार्ताको क्रममा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको समाचार स्रोतहरुले जनाएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताको क्रममा प्र.म कोइराला
May 28, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np