बिहिबार, बैशाख १३, २०८१

भाकपाका महासचिव यचुरी आज काठमाडौँ आउँदै

काठमाडौ कार्तिक ८,  नेकपाको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौँ आउँदै हुनुहुन्छ । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा भाग लिन उहाँ काठमाडौं आउन लाग्नु भएको सम्वद्धस्रोतले जनाएको छ ।

त्यस्तै यचुरीले यसअवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रम केपी ओली, अध्यक्ष नेकपा अध्यक्ष ‘प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेटवार्ताको कार्यक्रम रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।