शनिबार, बैशाख ८, २०८१

बैशाख २ गते सार्वजनिक विदा

 काठमाडौं चैत ३० , सरकारले आगामी बैशाख २ सावैजनिक विदा दिने निर्णयगरेको छ । मुलुकको झापा, मोरङ सुनसरी ,सिराह र सप्तरी जिल्लामा मनाइने सिरुवा पावनी पर्वको अवसरमा त्यस जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।