बिहिबार, बैशाख १३, २०८१

बेइजिङमा फोटो पत्रकार श्रेष्ठको एकल फोटो प्रदर्शनी

बेइजिङ वैशाख २९ , राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनीको आयोजना गर्नु भएको छ । 

 बेइजिङको नानछेन रोड, नान फासिनचन, शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा मिडिया र प्रेससम्बन्धी चीन सरकारको तालीम र प्रशिक्षण केन्द्रमा फोटो पत्रकार आफ्नो फोटो प्रदर्शनी सम्पन्न भएको  श्रेष्ठले जानकारी दिएका छन ।

प्रदर्शनीमा फोटो पत्रकार श्रेष्ठका ३ दर्जन भन्दा बढी फोटो प्रदर्शनीमा राखिएको र फोटो प्रदर्शनीको माध्यमबाट
चिनियाँ जनतालाई नेपालको कला, संस्कृति, जीवनशैली, पर्यटकीय क्षेत्र तथा नेपाल चीन सम्बन्धका बारेमा थप कुरा जान्न सहयोग पुगेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।