बुधबार, बैशाख १२, २०८१

बिकाशको नाममा बिनाश नगरौ भन्दै राजधानीमा प्रदर्शन

काठमाडौ चैत ४ , राजधानीमा सोमवार बिकाशको नाममा प्रकृती,प्राणी र प्राचिन सभ्यतालाइ बिनाश नगरौ । बिकल्प खोजौ र रोजौ भन्दै पिपुल्स एलान्स फर  नेचुरलले माइतिघरमा गरिएको प्रदर्शन ।

प्रदर्शनको क्रममा निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि हुँदै गरेको वन फडानी लगायतका विरोधमा प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।
फोटो :ललितध्वज खड्का 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।