बिहिबार, बैशाख १३, २०८१

बनको फूलको सर्वत्र चर्चा- यस्तो छ भिडियो

  काठमाडौ असार ६,   रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत तथा अनुपा श्रेष्ठको भिडियो निर्देशनको वेजोड संगम रहेको “बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियोको सर्वत्र चर्चा हुन थालेको छ ।


गायिका दुर्गा परियारको अवाजमा स्वरबद्ध प्रस्तुत गीत जति कर्णप्रिय रहेको रहेको छ त्यसको अनुपातमा सुशील राजोपाध्याय, शिवानी भट्टराई र मिलन श्रेष्ठ लगायतका कलाकारको अभियन पनि त्यतिकै उटकृष्ट रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।