शनिबार, बैशाख ८, २०८१

बढ्यो फेरी पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ जेठ २,  पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज साँझ बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले   बुधवार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको छ ।

मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।