शनिबार, बैशाख ८, २०८१

फेरि बढ्यो पेट्रोल, डिजेलको मूल्य

 काठमाडौ माघ १८ , नेपाल आयल निगमले आज मध्यरातबाट लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगम सन्चालक समितिको आज साँझ बसेका बैठकले पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु २ र हवाई इन्धनमा रु ५ का दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।