शनिबार, बैशाख ८, २०८१

फुटफाट बजार हटाउँदै विशेष अप्रेसन अभियानका अभियानकर्मी

काठमाडौं पौष १५, अनियन्त्रितरुपमा बढ्दो फुटपाथ बजार एवम् अव्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापन लगायत वटुवा आगमनमा समस्या सिर्जना anup_20161229_8 anup_20161229_9 anup_20161229_10 anup_20161229_11 anup_20161229_12 anup_20161229_13 anup_20161229_14 anup_20161229_15 anup_20161229_16भएको भन्दै फुटपाथ बजार हटाउ विशेष अप्रेसन अभियानको क्रममा विहीवार सडक ढाकेर राखिएको बजार तथा फुटफाट बजार हटाउँदै कान्तिपुर विकास समितिका अभियानकर्मी ।
समितिले बसन्तपुर दरवार संरक्षण कार्यक्रमअन्र्तगत नगरप्रहरी ,जनसेवा प्रहरी ,ट्राफिक प्रहरी र स्थानीय संघसस्थको सहयोगमा प्रस्तुत अभियान सुरु गरेको हो ।