बिहिबार, चैत्र १५, २०८०

फरार डाँका मुद्दाका अभियुक्त लिम्बु प्रहरीको गोलीबाट घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

 काठमाडौं मंसिर २१ , राजधानीको कालोपुलमा आज दिउँसो गोली चलेको छ । प्रहरीले डाँका मुद्दाका फरार अभियुक्त राजन लिम्बुलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएको हो।

प्रहरीको गोलीबाट घाइते लिम्बुलाई नियन्त्रणमा लिएसंगै घाइते लिम्बुको ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।