शुक्रबार, बैशाख ७, २०८१

फन रन सम्पन्न

काठमाडौ चैत २७,  एशियाली खेलकुदको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एशियाली खेलकुद आयोजक मुलुक इण्डोनेशियाको आयोजना भइरहेको फन रन नेपालमा आज बिहान सम्पन्न गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम् संघीय संसदका सदस्य जीवनराम श्रेष्ठले ओलम्पिक टर्च नेपालका ओलम्पियन दिपक बिस्टलाइ हस्तान्तरण गर्दै शुभारम्भ गर्नु भएको फन रन नेपाल ओलम्पिक कमिटीको भवनबाट सुरु भएको उक्त फन रङ सातदोवाटो, लगनखेल, पुल्चोक लविम मल हुँदै मंगलबजार, सुन्धारा, सिञ्जाहिटी x’Fb} ओलम्पिक कमिटीको कार्यालयमा पुगेर समापन भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031