शुक्रबार, चैत्र १६, २०८०

प्रमुख कोइरालाद्वारा ३ न प्रदेशको बैठक आह्वान

काठमाडौं बैशाख २४,   प्रदेशप्रमुख अनुराधा कोइरालाले संविधान, २०७२ को १८३ धाराको उपदफा १ बमोजिम प्रदेश नं ३   प्रदेशसभाको अधिवेशन आगामी जेठ १ गते मंगलबार दिउँसो १ बजे हेटौँडामा बैठक बस्ने गरी आह्वान गर्नुभएको छ । प्रस्तुत बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि अनुमानित बजेट प्रस्तुत गर्नुको साथै सार्वजनिक महत्वका विधेयकहरूमाथि छलफल गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।