शुक्रबार, चैत्र १६, २०८०

प्रदेश सासंद लामिछानेको निधन

भक्तपुर वैशाख ३१,   ३ नम्वर प्रदेशका सासंद सदस्य हरिशरण लामिछानेको आज दिउँसो काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।   उहाँ भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१  को  ‘ख’बाट   निर्वाचित हुनु भएको थियो।

सासंद लामिछानेको अचानक स्वास्थ्य विग्रेपछि उपचारका लागि आइतबार अस्पतालमा भर्ना हुनु भएको थियो । उपचारको क्रममा उहाँलाइ मस्तिष्कघातको  भएको अस्पतालले जनाएको छ ।

उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् ।  आज अपराह्न ४ः३० बजे उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घन्टा राखेर साँझ अन्तिम संस्कार गरिने एमाले भक्तपुर जिल्ला कमिटीले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।