शनिबार, बैशाख ८, २०८१

प्रदेश अधिवेशन सम्पन्न गर्न निर्वाचन समिति गठन

काठमाडौं फागुन ३०, नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिवेशन सम्पन्न गर्न निर्वाचन समिति गठन गरेको छ ।
वरिष्ठ पत्रकार बबिता बस्नेतको संयोजकत्वमा गठित समितिमा महासंघका पूर्व उपाध्यक्ष अनिता विन्दु, पूर्व सचिव धर्मेन्द्र कर्ण, पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत र अधिवक्ता कपिल पोखरेल रहनु भएको छ । समितिले ७५ साल बैशाख २२ गते हुने सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने महासंघले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।