मङ्लबार, बैशाख ११, २०८१

प्याब्सनको नयाँ नेतृत्वको लागि ढुङ्गाना समूहवीच प्रतिस्प्रर्धा हुँदै

काठमाडौ फागुन २९, ‘समृद्ध राष्ट्र निर्माणको मूल आधार, गुणस्तरीय शिक्षा छनोट मौलिक अधिकार’ भन्ने मूल नाराका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ मंगलवार १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिएलगत्रै आज बिहान ८ देखि दिउँसो ३ बजेसम्म नयाँ नेतृत्वको लागि निर्वाचन हुने प्याब्सन नेतृत्वले जनाएको छ ।

त्यस्तै नयाँ नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गाना समूहबी चुनावी मैदानमा रहेका छन । साथै आजको निर्वाचनमा प्याब्सनले रामलक्ष्मण इलोक्ट्रोनिक भोटिङ मेशीनको प्रयोग गर्दै नयाँ कार्य समितिको चयन गर्ने तयारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।