बिहिबार, चैत्र १५, २०८०

प्याब्सनको अध्यक्षमा पुरी र महासचिवमा घिमिरे सर्वसम्मत

काठमाडौ फागुन २९,  राजधानीमा जारी आज भएको निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको १४औं महाधिवेशनले संगठनको अध्यक्षमा टीकाराम पुरीलाइ सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेको छ ।

निर्वाचनको लागि अध्यक्षको दावी सहित टीकाराम पुरी र डीके ढुंगानाले मनोनयन दर्ता गराएकोमा पूर्वअध्यक्षहरुको पहलकदमी पछि पुरीलाई अध्यक्ष र   ढुंगानालाई सहअध्यक्ष चयन गरेका छन भने संगठनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरेलाई सर्वसम्मत् चयन गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।