बिहिबार, बैशाख १३, २०८१

पूर्व प्रन्या कार्की र सफाई कर्मचारीको हातबाट जुस पिउँदै डा केसीले तोडे अनशन

काठमाडौ माघ १८, सरकारले आफुसंग गरेको सहमतिको कुनै सम्बोधन नगरि चिकित्सा चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै समग्र गत पुस २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको हातबाट जुस पिउँदै महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोड्नु भएको हो ।

चिकित्सा चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरिेसकेको अवस्थाप्रति लक्षित गर्दै आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने जनाउ दिदै उहाँले  आज साँझ अनसन तोड्नु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।