बिहिबार, चैत्र १५, २०८०

पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा उल्लेख्य सुधार : नर्भिक अस्पताल

काठमाडौं फागुन २८ , छातीमा संक्रमण भएका कारण उपचारका लागि अस्पताल भर्ना गरिएका पूर्वमुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

रुघाखोकी लागेर अस्वस्थ्य भइ गत फागुन २१ गतेदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना हुनु भएको हो  । उपचारको क्रममा उहाँको  स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालद्दारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यद्यपी विज्ञप्त्मिा उहाँको स्वास्थ्यमा सुधार आएपनि अझै एक हप्तासम्म अस्पतालमै बस्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728