काठमाडौं भाद्र ४ , पहिलो पटक सर्लाहीमा भएको लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगिताको बिजेता बबिता श्रेष्ठ र कौशल दाहाल भएका छन् । ग्लामरस नेपालद्दारा आयोजित उक्त प्रतियोगिताको फस्ट रनरअप आज्ञा खाती क्षेत्री, सेकेन्ड रनरअप नेहा कार्की र थर्ड रनरअप प्राप्ती पनेरुले जितृकी छिन । त्यस्तैगरि प्राप्ती पनेरुले ब्युटिफुल फोटोजेनिक, बबिता घिमिरे बेस्ट लिडरसिप, राधा महत्तो ब्युटिफुल हेयर, कृतिका बस्नेत बेस्ट एक्स्प्रेसन, दृष्टी बस्नेत बेस्ट पपुलर, सरला मगर ब्युटिफुल वाक, आयुष्मा पाख्रिन ब्युटिफुल पर्सनालिटी, अमिशा कार्की बेस्ट कन्फिडेन्ट, आज्ञा खत्री बेस्ट फ्रेन्डसिप, नेहा कार्की बेस्ट लिडरशिप, दिब्या चौधरी बेस्ट पर्फर्मेन्स, आज्ञा खाती बेस्ट ट्यालेन्ट, बबिता श्रेष्ठ मस्ट ब्युटिफुल, शुभेच्छा थपलिया बेस्ट डिसिप्लेन, मौशम महत्तो मस्ट हेल्पफुल, आश्था चौधरी ग्लामरस आइज, बबिता मगर ब्युटिफुल स्माइल, अग्रिमा न्यौपाने लभली पोज, शर्मिला कार्की बेस्ट कन्फिडेन्ट र आशियाना बराल बेस्ट चार्मिंग टाइटल जितेकी छिन
त्यस्तैगरि जुनियर गल्र्सतर्फ शुभेच्छा श्रेष्ठले टाइटल अवार्ड जितिन । यस सहुहमा फस्ट रनरअप खुशी स्यांतान, सेकेन्ड रनरअप कृतिका दाहाल र थर्ड रनरअप प्रज्ञा कार्की भए । जुनियर गल्र्स प्रतिस्पर्धामा प्रयुशा थपलिया मस्ट ब्युटिफुल, शुभेच्छा श्रेष्ठ ब्युटिफुल हेयर, खुशी श्रेष्ठ बेस्ट ट्यालेन्ट, आरजु चौधरी ब्युटिफुल स्माइल, अन्जना माझी बेस्ट डिसिप्लेन, कृतिका दाहाल बेस्ट कन्फिडेन्ट, विनिशा दाहाल बेस्ट पफर्मेन्स र प्रज्ञा खाती बेस्ट फ्रेन्डशिप अवार्ड विनर भए ।
यसै गरी सिनियर ब्वाइजतर्फ अमनकुमार कलवाल फस्ट रनर अप, रितिक बुढाथोकी सेकेन्ड रनरअप र विवश पोखरेल थर्ड रनरअप भए । यस समुहमा अमितकुमार कलवाल बेस्ट कन्फिडेन्ट, ऋतिक बुढाथोकी बेस्ट फ्रेन्डसिप, अमित कार्की बेस्ट पफर्मेन्स, अनिश लामा बेस्ट ट्यालेन्ट, आर्य थापा मस्ट हेन्डसम, दीपक यादव बेस्ट डिसिप्लेन र विवश पोखरेल बेस्ट स्माइल अवार्ड विनर भए ।
जुनियर ब्वाइजतर्फ विश्लेषण पौडेल विनर भए । यस्तै फस्र्ट रनरअप गौरब दाहाल, सेकेन्ड रनरअप प्रनयराज न्यौपाने र थर्ड रनरअप मनोज दाहाल भए । जुनियर ब्वाइजतर्फ सुगम घिमिरे मस्ट हेयान्डसम, सार्थक घिमिरे स्मार्ट वाक, विश्लेषण पौडेल बेस्ट ट्यालेन्ट, गौरब दाहाल बेस्ट स्माइल, अमित अमोन यादव बेस्ट इनरजेटिक, युवराज क्षेत्री बेस्ट पर्सनालिटी, शुभम साह बेस्ट डिसिप्लेन, जिलभ बोम्जन बेस्ट फोटोजेनिक, लक्ष्मी यादव बेस्ट कन्फिडेन्ट, शभ्य रौनियार बेस्ट चार्मिंग, प्रनयराज न्यौपाने बेस्ट लिडरशिप, शसांक शाह बेस्ट पर्फर्मेन्स, मनोज दाहाल बेस्ट फ्रेन्डसिप र केशव थिंग बेस्ट इनरजेटिक टाइटल विजेता भए । प्रतियोगिताको निर्णायकमा बरिष्ठ लीलानाथ घिमिरे, शिक्षाविद् कृष्ण उप्रेती, कलाकार प्रकाश घिमिरे, मिस सिन्धुली सेन्जल श्रेष्ठ, मिस सिन्धुलीकी फस्र्ट रनरअप सृष्टी स्यांग्बो र मोडल आशिष प्रधान रहेका थिए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान