बिहिबार, बैशाख १३, २०८१

पत्रकार बिके पाल्पाली बचाऔँ अभियानको सहयोग संकलन अभियान स्थगित

 काठमाडौँ पौष १५ ,नेपाल पत्रकार महासङ्घले दुवै मिर्गौला खराब भई लामो समयदेखि अस्वस्थ रहनुभएका पत्रकार बिके पाल्पालीको उपचारका आवश्यक रकम सङ्कलन fng logo  भएकाले सहयोग जुटाउने अभियान तत्काललाई स्थगन गरेको छ । महासङ्घले पाल्पालीको जीवन बचाउन गत असोज २१ गतेदेखि ‘बिके पाल्पाली बचाऔँ अभियान’अन्र्तगत सञ्चालन गरेका अभियानमा देशविदेशमा रहेका नेपाली पत्रकार र नागरिकले सहयोग गर्नुभएकोमा आर्दिक कृतज्ञता सहित हाललाई सहयोग संकलन अभियान स्थगन गरिएको महासङ्घका महासचिव ओम शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30